पात्रो

रेडियो

समाचार खोजी

जय शम्भु इन्भेष्टमेन्टको साधारण सभा मंसिर २२ गते

साझा अर्थ संवाददाता १६ मंसिर २०८१, आइतवार

काठमाडौः जय शम्भु इन्भेष्टमेन्टको चौथो वार्षिक साधारण सभा मंसिर २२ गते हुने भएको छ ।  आईपीओ निष्काशनको एजेन्डा सहित साधारण सभा बस्न लागेको हो । 
२२ गते शनिवार  लिसारा रेष्टुरेन्ट एण्ड थकाली किचेनमा विहान नौ वजे साधारण सभा हुने जय शम्भु इन्भेष्टमेन्टले जानकारी दिएको छ । साधारण सभामा वार्षिक लेखापरीक्षण प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, सञ्चालक समीतिको निर्वाचन, पूँजीवृद्धि, कम्पनी लाई पब्लिक कम्पनीमा रूपान्तरण गरि आईपीओ जारी गर्ने लगायतका प्रस्तावहरुमाथी छलफलगरी निणर्य गरिने कार्यक्रम रहेकोे कम्पनीको भनाई रहेको छ ।

687 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्