पात्रो

रेडियो

समाचार खोजी

नबिल बैंकले १० प्रतिशत नगद लाभांस दिने

साझा अर्थ संवाददाता १४ कार्तिक २०८१, बुधवार



काठमाण्डौ । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०र८१ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।  
 
  
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ । 

148 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु