पात्रो

रेडियो

समाचार खोजी

आरएस डीसीले गर्‍यो लाभांश दिने घोषणा

साझा अर्थ संवाददाता २ कार्तिक २०८१, शुक्रवार

काठमाडौंः आरएसडिसी लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वर्षसम्मको कमाईबाट शेयरधनीहरुलाई दिने लाभांश घोषणा गरेको छ ।  संस्थाको बिहिबार बसेको संचालक समितिको बैठकले लाभांस दिने घोषणा गरेको हो । 
संस्थाको संचालक समितिको निणर्य अनुसार शेयरधनीहरुलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको आरएसडिसीले नेपाल स्टक एक्सचेन्ज मार्फत जानकारी दिएको छ । स्तावित लाभांश अनुसार ९ दशमलब ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलब ५० प्रतिशत नगद लाभांश प्रस्ताव गरिएका छ । नेपाल राष्ट्र बैंक र लघुवित्तको आगामी बार्षिक साधारणसभाबाट स्वीकृत भएपश्चात तोकिएको बुक क्लोज मितिसम्म कायम शेयरधनीहरु लाई उपलब्ध गराईने छ ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता