दोलखा: अवरूद्द तामाकोशी- मन्थली सडक खण्ड खुलेको छ । आज बिहान मालुखोला नजिक सडक भासिई सडक अवरूद्द भएको थियो ।
सडकमर्मतपछि अपरान्हबाट यातायात सुचारू भएको मेलुङ गाउपालिकाका उपाध्यक्ष गायत्री आचार्यले जानकारी दिनु भयो ।
तस्विर : उपाध्यक्ष गायत्री आचार्यको फेसबुक बाट
साझा अर्थ संवाददाता