पात्रो

रेडियो

समाचार खोजी

आज राति ९ः४५ बजे देखि खुल्दैछ डिभी

साझा अर्थ संवाददाता १६ असोज २०८१, बुधवार

काठमाडौं । २०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९ः४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ ।

एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिने दुताबासले जानकारी दिएको छ । आवेदन भने मा अक्टोबर २, राति ९ः४५ बजे (नेपाली समय) देखि नभेम्बर ५ , राति १०ः४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सकिने जनाईएको छ ।

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता