पात्रो

रेडियो

समाचार खोजी

पाचौ दिन पनि लगातार बढ्यो सुनको मुल्य

साझा अर्थ संवाददाता १० असोज २०८१, बिहिवार



विगत ५ दिनदेखि सुनको मूल्यले दिनकै नयाँ कायम राखेको छ । अघिल्लो दिन बुधबार प्रतितोला ७ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि वृद्धि भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । संघका अनुसार आज छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।  
 । गत असोज ६ गते १ लाख ५८ हजार ८ सय रुपैयाँ पुग्दै नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य त्यसपछि दैनिक नयाँ उचाईमा पुगिरहेको छ ।    

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता