काठमाडौं । दशैंका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार यातायात व्यवसायी, ट्राफिक प्रहरीका अधिकारी तथा यातायात क्षेत्र सम्बद्ध निकायका अधिकारीहरुबीचको बैठकले उक्त निर्णय गरेको हो ।

साझा अर्थ संवाददाता