पात्रो

रेडियो

समाचार खोजी

एक्काको अध्यक्षमा पाठक

साझा अर्थ संवाददाता ८ असोज २०८१, मङ्गलवार

सिड्नी (अष्ट्रेलिया): अष्ट्रेलियन एजुकेशन कन्सल्ट्यान्ट एलायन्स (एक्का) को हालै  सम्पन्न सातौं साधारण सभाले कोमलराज पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

सिड्नीमा आयोजित साधारण सभाले उपाध्यक्षमा चुडामणि सिलवाल, सत्यप्रकाश कँडेल र शंकर धरेललाई निर्वाचित गरेको छ ।

 त्यसैगरि सचिवमा योगेन्द्र पौडेल, सहसचिवमा राम चालिसे र कोषाध्यक्षमा भुवनहरि पाण्डे निर्वाचित भएका छन् ।

साधारणसभाले अनिश पुरी, अर्जुन थपलिया, भूमि सुवेदी, सुनिल सिग्देल, अरुण गौतम, दिपक पौडेल , सागरकुमार शर्मा र सुमन अधिकारीलाई निर्विरोध निवार्चित गरको हो ।

174 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता