पात्रो

रेडियो

समाचार खोजी

दुर्गा प्रसाईं पक्राउ

साझा अर्थ संवाददाता ६ असोज २०८१, आइतवार

काठमाडौं : मेडिकल ब्यावसाई दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई केन्द्रीय साईबर ब्युरोले आज भक्तपुरबाट पक्राउ गरेको हो ।

विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पुर्जि जारी भएपछी प्रसाईंलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । प्रसाईलाई उनकै घरबाटै नियन्त्रणमा लिईएको हो ।

160 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता