पात्रो

रेडियो

समाचार खोजी

अमेरिकी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौै

साझा अर्थ संवाददाता १७ जेठ २०८३, आइतवार

१७ जेठ, काठमाडौंः अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति सम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स काठमाडौै आइपुग्नु भएको छ । 
उहाँ तीन दिने भ्रमणका लागि काठमाडौं आइपुगेकी आइपुग्नु भएको हो । बालेन सरकार गठनपछि नेपाल भ्रमण गर्ने उहाँ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुनु हुन्छ ।

89 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ