पात्रो

रेडियो

समाचार खोजी

सुन चाँदीको मूल्य घट्यो

साझा अर्थ संवाददाता १० जेठ २०८३, आइतवार

काठमाडौः आइतबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ  । आज नेपाली बजारमा सुन प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँमा तथा चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुन चाँदी ब्यावसायी महासंघले जनाएको छ । शुक्रवारको तुलनामा आज सुन प्रतितोला २ हजार ८ सय रुपैयाँले घटेको छ भने चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेको महासंघको भनाई रहेको छ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ