पात्रो

रेडियो

समाचार खोजी

सिद्धार्थ बैंकको २.७२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

साझा अर्थ संवाददाता ७ जेठ २०८३, बिहिवार

काठमाण्डौः सिद्धार्थ बैंकको  संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको छ  ।े आजदेखि २ लाख ७२ हजार ७३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो ।   
सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्ने बैंकले जनाएको छ ।   तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकको भनाई  रहेको छ ।

170 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ