पात्रो

रेडियो

समाचार खोजी

तालामै १५ सय बढ्यो सुन

साझा अर्थ संवाददाता ४ असोज २०८१, शुक्रवार

शुक्रबार सुनको भाउ तोलामा १५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज सुन तोलाको १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको छ ।  
चाँदीको मूल्य  अघिल्लो दिन प्रतितोला १ हजार ८८० रुपैयाँ रहेको चाँदी यस दिन ३५ रुपैयाँ बढेर १९१५ रुपैयाँ पुगेको छ ।

159 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता