पात्रो

रेडियो

समाचार खोजी

भर्खरै प्रकाशित खबर

वित्तीय क्षेत्रको नेतृत्वकर्ताका रूपमा नबिल बैंक सम्मानित

काठमाडौं । नबिल बैङ्क लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ । विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैङ्कलाई संस्थागत नायकको रूपमा यो सम्मान प्रदान गरिएको हो ।