भर्खरै प्रकाशित खबर
महोत्तरीमा आम्दानीको आकर्षक माध्यम बन्दै सुर्तीखेती
जलेश्वर, २ फागुनः कम मेहनत र लगानीमा मनग्य आम्दानी हुने भएकाले महोत्तरी गाउँपालिका–६ का किसानहरु नगदेबाली सुर्तीखेती गरेर जीवनस्तर उकास्न सफल भएका छन् ।
बर्सेनि बीउबिजन, मल र पानीको समस्याले धान उत्पादन घटेपछि स्थानीय कि...




