पात्रो

रेडियो

समाचार खोजी

सार्वजनिक यातायातमा पाँच प्रतिशत भाडा बृद्धी

साझा अर्थ संवाददाता १६ वैशाख २०८३, बुधवार

काठमाडौँः सरकारले सार्वजनिक यातायातको भाडामा पाँच प्रतिशतले वृद्धि गरेको छ । मन्त्री स्तरीय बैठकको निर्णय अनुसार सो भाडा बृद्धी गरिएको हो । 
यातायात व्यवस्था विभागका अनुसार  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हो  । विभागले जनाएका अनुसार यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।  इन्धनमा भएको मूल्यवृद्धिलाई आधार मानी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमतिमा नयाँ भाडादर लागू गरिएको विभागले जनाएको छ ।

52 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ