काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लमिटेडको हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरिएको छ । आवेदन दिने म्याद आज सम्म रहेको मा बैशाख ३१ गते सम्मकालागि म्याद थप गरिएको हो ।
कम्पनीले गत चैत २६ गते हाल कायम चुक्ता पूँजीको १० प्रतशित हकप्रद सेयर नष्किासन गरेको गरेको थियो । कम्पनीको सेयर निष्कासन तथा बक्रिी प्रबन्धकमा लक्ष्मी सनराइज क्यापटिल लमिटिेड रहेको छ । कम्पनीको हाल चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा विक्री पश्चात चुक्ता पुँजि पूँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ ।