पात्रो

रेडियो

समाचार खोजी

सर्वोत्तम पेन्ट्सको आइपीओ बैशाख २१ बाट विक्री खुल्ला हुने

साझा अर्थ संवाददाता ९ वैशाख २०८३, बुधवार

काठमाडौेंः सर्वोत्तम पेन्ट्सको आइपीओ बैशाख २१ बाट विक्री खुल्ला हुने भएको छ । बैदेशीक रोजगारीमा रहेको नोपालीका लागि सो आइपीओ विक्री खुल्ला हुने भएको हो ।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति नियमक निकाएबाट पाएको थियो  । सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । आइपीओ निश्काशन बन्छ छिटोमा बैशाख २४ तथा बढीलेमा जठ चार गते हुने छ।

30 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु