पात्रो

रेडियो

समाचार खोजी

४० अर्ब रुपैयाँ प्रशोचण गर्दै नेपाल राष्ट्र बैंक

साझा अर्थ संवाददाता २ वैशाख २०८३, बुधवार

काठमाडौः नेपाल राष्ट्र बैंकले आज बैङ्किङ प्रणालीबाट ४० अर्ब रुपैयाँ प्रशोण गर्न लागेको छ ।  बैंकिङ प्रणालीबाट रहेको अधिक तरलता ब्यवस्थापन गर्न राष्ट्रबैंकले प्रणालीबाट सो रकम प्रशोचण गर्न नलागेको हो । 
बैङ्किङ प्रणालीमा देखिएको अधिक तरलता ब्यवस्थापन गर्नकालागि निक्षेप संकलन उपकरण मार्फत सो रकम प्रशोचण गर्न लागिएको नेपाल राष्ट्रबैंकले जनाएको छ । अनलाईन मार्फत आज दिउँसो ३ जबे बोलकबोल हुनेछ । निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने राष्ट्र बैंक को भनाई रहेको छ । ५६ दिने यो निक्षेम उपकरण मार्फत संकलन भएको रकमको सावाँ तथा ब्याजको भुक्तानी जेठ २७ गते हुने छ ।

60 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ