पात्रो

रेडियो

समाचार खोजी

दुई कम्पनीको आयोजना प्रभावितकालागि खुलेको आइपीओ भर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता २३ चैत २०८२, सोमवार

काठमाडौः याम्बालिङ हाइड्रो पावर तथा स्नो रिभर्सको आइपीओमा आयोजना प्रभावितले आवेदन दिने अन्तिम दिन रहेको छ ।  
आयोजना प्रभावितहरुका याम्बालिङले ७ करोड रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ७ लाख कित्ता साधारण सेयर तथा स्नो रिभर्सले ९ लाख ३७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन तथा विक्री खुल्ला गरेको थियो ।

51 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु