पात्रो

रेडियो

समाचार खोजी

बुद्धभूमि हाइड्रो पावरको हकप्रद शेयर निष्काशन तथा विक्री खुल्ला

साझा अर्थ संवाददाता २२ चैत २०८२, आइतवार

काठमाण्डौ, २२, चैत्र : बुद्धभूमि नेपाल हाइड्रो पावरको हकप्रद शेयर निष्काशन तथा विक्री खुला गरिएको छ । आजबाट सो हकप्रद शेयर विक्री खुल्ला गरिएको हो ।  
हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा प्रतकित्तिा १०० रुपैयाँ अंकति दरका ४० लाख कत्तिा हकप्रद सेयर नष्किाशन गरेको जनाएको छ । 
हकप्रद सेयरमा माघ २९ गतेसम्म कायम सावकि शेयरधनीहरूले आवेदन दिन पाउने छन् । सक्नेछन् । हकप्रद सेयरमा चैत्र २२ गतेदेखि वैशाख १३ गते सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

74 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्