पात्रो

रेडियो

समाचार खोजी

आज विश्व स्वतन्त्रता दिवस

साझा अर्थ संवाददाता २३ कार्तिक २०८२, आइतवार

काठमाडौँ । आज विश्व स्वतन्त्रता दिवस अर्थात 'वर्ल्ड फ्रिडम डे' मनाइदैछ । प्रत्येक वर्ष नोभेम्बर ९ तारिखमा यो दिवस मनाइन्छ ।

यो दिवस स्वतन्त्रता र मानव अधिकारको मूल्य र महत्वको सम्मान गर्दै मनाउने चलन छ । 

सन् १९४७ देखि मनाउन थालिएको यो दिवस स्वतन्त्रताको मूल्य, लोकतन्त्र र  मानवको आधारभूत अधिकार प्रत्याभूतिसँग जोडिएको छ । विश्वभरका नागरिकलाई स्वतन्त्रताको मौलिक अधिकारबारे सचेत गराउनु तथा शान्ति, सहिष्णुता र आपसी सम्मानको सन्देश प्रसारित गर्नु दिवसको उद्देश्य रहको छ ।

62 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्