पात्रो

रेडियो

समाचार खोजी

शेयर कारोबार आजदेखि सुचारु हुने

साझा अर्थ संवाददाता २ असोज २०८२, बिहिवार

काठमाडौँ :आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।
जेनजी आन्दोलनका कारण शेयर कारोबार आजसम्म स्थगित गरिएको भएपनि धितोपत्र बोर्डको निर्देशन अनुसार आज शेयर कारोबार हुन लागेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जानकारी दिएको छ ।

 

 

 

 

 

125 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु