पात्रो

रेडियो

समाचार खोजी

नेप्से ३५.९९ अंकले घट्यो, ५ अर्ब २३ करोडको कारोबार

साझा अर्थ संवाददाता २३ भदौ २०८२, सोमवार

काठमाडौँ : आज नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ३५.९९  अंकले घटेर २६७२.२५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२० कम्पनिका एक करोड १७ लाख १४ हजार ५४३ कित्ता शेयर ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार ६९८ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयरमा गिरावट आएको छ ।  

आज सबै भन्दा बढी हिमस्टार उर्जाको शेयर ९.९९ प्रतिशतले बढेको छ भने आज बाराही हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ५.२८ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी नेपाल रिइन्सुरेन्सको ३० करोड ६८ लाख बराबरको कारोबार भएको छ भने युनियन हाइड्रोको २४ करोड ९ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

सम्बन्धित समाचारहरु