पात्रो

रेडियो

समाचार खोजी

आजसम्म कायम शेयरधनीले एसियन लाइफको हकप्रद पाउने

साझा अर्थ संवाददाता १४ जेठ २०८२, बुधवार

 

एशियन लाइफ इन्स्योरेन्सको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।  लाइफ इन्स्योरेन्सले  साधारणसभा प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले जेठ १४ गतेसम्म कायम शेयरधनीले हकप्रद पाउनेछन् ।

एशियन लाइफ इन्स्योरेन्सले १ः०.४२ को अनुपातमा हाल कायम चुक्ता पुंजीको ४२ प्रतिशत हकप्रद निष्काशन गर्न लागेको हो। कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २ सय ४८ रुपैयाँको १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।  

252 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सम्बन्धित समाचारहरु