पात्रो

रेडियो

समाचार खोजी

माथिल्लो तामाकोशी जलविद्युत केन्द्र बाट विद्युत उत्पादन सुचारु

साझा अर्थ संवाददाता २३ असार २०८१, आइतवार

दोलखाःतामाकोशी नदीमा बाढी पहिरो आई विद्युत उत्पादन बन्द गरिएको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन सुचारु भएको छ । शनिवार राति आठ बजेबाट विद्युत उत्पादन सुचारु भएको हो ।

 

शुक्रवार राति साँढे १ बजे बन्द गरिएको विद्युत गृहबाट शनिवार राति आठ बजेबाट विद्युत उत्पादन सुचारु भएको जलविद्युत केन्द्रले जनाएको छ । नदीमा पानीको बहाबमा कमी आएपछि विद्युतगृह संचालनमा ल्याइएको केन्द्रको भनाई रहेको छ ।

 

तस्विर सौजन्यः मित्रमणि पोखरेलको फेवबुक वालबाट 

312 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता