पात्रो

रेडियो

समाचार खोजी

नेप्से १० दशमलब ९८ अंकले घट्यो

साझा अर्थ संवाददाता २८ माघ २०८१, सोमवार

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ९८ अंकले घटेर २ हजार छ सय ७७ दशमलव ३२ बिन्दुमा कायम भएको छ । 
आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर छ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाको २४ करोड ४४ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर मा नेगेटिभ सर्किट लागेको छ  । समग्रमा बजार घटेको दिन सोमबार न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयरमा भने सकारात्म सर्किट लागेको  छ ।

275 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु