पात्रो

रेडियो

समाचार खोजी

एनएलजी इन्योरेन्सको लिलामी शेयर भर्ने आज मन्तिम दिन

साझा अर्थ संवाददाता २७ माघ २०८१, आइतवार


काठमाडौः एनएलजी इन्योरेन्सको लिलामी शेयर भर्ने आज मन्तिम दिन रहेको छ । आजसम्म इन्स्योरेन्सको ३ लाख १७ हजार ५३३.२२ कित्ता सेयर भर्न सकिने छ । 
कम्पनीले माघ २० गते संस्थापक समूहको २९ हजार ९७७.३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५.९१ कित्ता सेयर लिलामीमा ल्याएको थियो । मंसिर ११ गतेदेखि पुष १६ सम्म९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद शेयर खुल्ला गरेको थियो । हकप्रदमा विक्री नभएका बाँकी शेयर कम्पनीले  लिलामीमा राखेको हो ।  लिलामीमा भागलिन चाहनेले संस्थापक तर्फ न्यूनतम १० हाजर कित्ता र साधारणतर्फ सय कित्ताकालागि आवेदन दिनु पर्ने छ ।

172 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु