भर्खरै प्रकाशित खबर
तान्जानियामा विरोध प्रदर्शनमा सरकारको दमन, सयौंको मृत्यु भएको आशंका
काठमाडौँ । तान्जानियामा आम चुनावपछिको तीन दिनको विरोध प्रदर्शनमा सयौं व्यक्तिको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेको संख्या फरक-फरक आँकडा बाहिर आएको छ र राष्ट्रव्यापी इन्टरनेट बन्द गरिएकाले यकिन गर्न गाह्रो भएको छ ।
विपक्षी दलका प्रवक्ता...




