पात्रो

रेडियो

समाचार खोजी

नेपाली काङ्ग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा पन्त

साझा अर्थ संवाददाता १६ वैशाख २०८३, बुधवार

काठमाडौं : नेपाली काङ्ग्रेस राष्टिय सभा संसदीय दलको नेतामा कमला पन्त मनोनित हुनु भएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले उहांलाई संसदीय दलको नेतामा चयन गरिएको हो ।

यस अघि कृष्णप्रसाद सिटौला संसदीय दलको नेता हुनुहुन्थ्यो । सिटौला पुर्णबहादुर खड्का निकट हुन् ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ