पात्रो

रेडियो

समाचार खोजी

चिरख्वा हाइड्रोपावरको साधारण सभा पुस २३ गते

साझा अर्थ संवाददाता २४ मंसिर २०८२, बुधवार

काठमाडौंः चिरख्वा हाइड्रोपावर लिमिटेडको साधारण सभा पुस २३ गते बस्ने भएको छ । सञ्चालक समितिको निर्णय अनुसार सो  दिन सातौं वार्षिक साधारण सभा काठमाडौंमा बस्ने भएको हो । 
साधारण सभामा कम्पनीको हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव लगिने  कम्पनी सञ्चालक समितिले जनाएको छ । यसैगरी सधारण सभाले हकप्रद निष्काशनसम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिन लगायतका प्रस्ताव पारित गर्ने छ । साधारण सभाको लागि कम्पनीले पौष १३ गते बुकक्लोज गर्ने निर्णय गरेको छ ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
100%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु