पात्रो

रेडियो

समाचार खोजी

दार्चुलामा भूकम्प

साझा अर्थ संवाददाता २१ मंसिर २०८२, आइतवार

 काठमाडाै‌ः दार्चुलामा भूकम्प भएको छ ।   जिल्लाको घुसा आसपास केन्द्रविन्दु भएर भूकम्प भएको हो ।

आज बिहान ८ः२८ बजे अपिहिमाल गाउँपालिकाको घुसा केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्निच्युडको भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन केन्द्र जानकारी दिएकाे छ । छिमेकी जिल्लाहरुमा समेत भूकम्पकाे धक्का महशुस गरिएकाे थियाे ।

42 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ