पात्रो

रेडियो

समाचार खोजी

सानिगाड हाइड्रोको आइपीओ जेठ १४ बाट खुल्ने

साझा अर्थ संवाददाता ५ जेठ २०८३, मङ्गलवार

काठमाडौंः सानीमा गाड हाइड्रोको आइपीओ जेठ १४ विट निष्काशन तथा विक्री खुल्ला हुने भएको छ । सर्वसाधारणकालागि सो आईपीओ जेठ १४ बाट खुल्ला हुने भएको हो । 
कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको जनाएको छ । कम्पनीको शेयर विक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । शेयर निष्काशन बन्द छिटोमा जेठ २० गते हुनेछ भने ढिलोमा जेठ २८ गते हुने शेयर विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ  ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ